सिद्धार्थ इन्स्योरेन्स कम्पनीका दुई नयाँ शाखा काठमाडौंको स्वयम्भु र बुटवलको ट्राफिक चोकमा खुलेका छन्।
शाखाहरुको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैदवार क्षेत्री, उप प्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ र नायव महाप्रवन्धक मुरारी रेग्मीले गरे।
कम्पनीले ७४ वटा शाखाबाट कारोबार गर्दै आएको छ।