सिभिल बैंकले झापाको सुरुङ्गामा शाखा संचालनमा ल्याएको छ ।
सो शाखाको उद्घाटन कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले गरे।
कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले नेपाललाई ससमृद्धितर्फ लैजान सबैले ब्यक्तिगत बजेट बनाई सम्भव्य खर्चहरुको उचित व्यवस्थापन गर्ने र त्यसबाट बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्न पुँजी निमार्ण गर्नुपर्नेे भनाइ राखे।
नयाँ शाखासँगै बैंकको शाखा संख्या ७५ पुगेका छन्।