स्ट्यान्डर चार्टर बैंकले अघिल्लो वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ।
बैंकको सोमबार बसेको संचालक समितिको ३८७ औं बैठकले २२.५ प्रतिशत लाभांश घोषणा गरेको हो।
यो लाभांश राष्ट्र बैंक तथा साधारणसभाबाट स्वीकृत भएपछि सेयर लगानीकर्तालाई वितरण गर्ने बैंकले बताएको छ ।
स्वीकृतीका लागी नेपाल राष्ट्र बैंकमा पठाइसकेको बैंकले जनाएको छ।