सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको आउँदो शुक्रबार हुने भनिएको १८औं वार्षिक साधरण सभा स्थगित भएको छ।
गत शुक्रबार बसेको संचालक समितिको बैठकबाट साधरण सभा स्थगित गर्ने निर्णय गरिएको हो।
कोरोना भाइरसका कारण सृजना भएको यो परिस्थित सहज भइसकेपछि साधारण सभा गर्ने कम्पनीले बताएको छ।