प्राइम कमर्सियल बैंक लिमिटेडले कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्दहरु्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पिपिई दिएको छ।
बैंकले स्वास्थ्यकर्मीलाई ५० थान पिपिई दिएको हो।
बुधबार बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठबाट संसदका सभासद जर्नादन शर्मालाई प्रदान गरिएको हो।