आजका तस्बिर- असार १७
आजका तस्बिर- असार १७
कु गाउँ ।  शे फोक्सुण्डो गाउँपालिका–७ स्थित कु गाउँ। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- असार १७
काठेपुल निर्माण गरिँदै ।  बागलुङ नगरपालिका–९ तित्याङ र गैह्रा फाँट जोड्ने झोलुङ्गे पुल जीर्ण भएपछि काठेपुल निर्माण गर्दै मजदूर। तस्बिरः डम्मर बुढा मगर/रासस
आजका तस्बिर- असार १७
सडकमै यात्रुको नाचगान ।  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत ईच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा खसेको पहिरोले रोकिएपछि सडकमै नाचगान गर्दै यात्रु । तस्बिरः कृष्ण आचार्य/रासस
आजका तस्बिर- असार १७
जलकुम्भी झारले ढाकेको फेवाताल ।  जलकुम्भी झारले ढाकेको फेवाताल। जलाधार क्षेत्रबाट वर्षाको बाढीसँगै बगेर आएको जलकुम्भी झार फैलिएपछि ताल यतिखेर कुरूप बनेको छ। तस्बिरः हरिप्रसाद बास्तोला/रासस
आजका तस्बिर- असार १७
पहिरो पन्छाउँदै ।  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत ईच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा खसेको पहिरो एक्साभेटरको सहायताले पन्छाइँदै। तस्बिर: कृष्ण आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्