आजका तस्बिर- भदौ २४
आजका तस्बिर- भदौ २४
बाजा बजाउँदै भक्तजनहरू ।  जगतपाल महाविहार चिलंच्व परिसरमा पश्चिमा बाजा बजाउँदै भक्तजनहरू। तस्बिर: नारायण महर्जन/सेतोपाटी
आजका तस्बिर- भदौ २४
दान दिन लाइनमा ।  जुगः चःह्रे वा पञ्चदानको दिन कीर्तिपुरमा रहेको जगतपाल महाविहार चिलंच्वमा दिपंकर बुद्ध र आजुहरूलाई धान, चामल, नुन, पैसा र गेडागुडी लगायतका पाँच वस्तुहरू दान दिन लाइनमा बस्दै भक्तजनहरू। तस्बिर: नारायण महर्जन/सेतोपाटी