आजका तस्बिर- असार २२
आजका तस्बिर- असार २२
खोकना क्षेत्र ।  ललितपुरको खोकना क्षेत्रमा देखिएको धान रोपिएको फाँट र काठमाडौँ शहरको दृश्य। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असार २२
जुक्ति! ।  घामपानीबाट जोगिन मोटरसाइकल चालकले लगाएको जुक्ति। तस्बिर: सेतोपाटी
आजका तस्बिर- असार २२
बनौलेकबाट देखिएको बागलुङ बजार ।  पर्वत जिल्लाको पर्यटकीयस्थल बनौलेकबाट देखिएको बागलुङ बजार। बनौलेकबाट पर्वत जिल्लाको कुश्माबजार, म्याग्दी जिल्लाको बेनीबजार र बागलुङ बजार एकसाथ देख्न सकिन्छ। तस्बिर: खेमराज गौतम/रासस
आजका तस्बिर- असार २२
बेलिब्रिज निर्माण सम्पन्न ।  इन्द्रावती नदीमा नेपाली सेनाको सहयोगमा निर्मित इन्द्रावती नदीमा बेलिब्रिज निर्माण सम्पन्न। शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत तथा प्रधानसेनापति प्रभुराम शर्माबाट उक्त बेलिब्रिजको उद्घाटन हुँदैछ। तस्वीर: देवराज सुवेदी/रासस
आजका तस्बिर- असार २२
ढुङ्गामा आकृति ।  तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित ढुङ्गामा कुँदिएको आमा र बच्चाको आकृति। यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन गाउँपालिकाले ढुङ्गामा आकृति खोप्ने काम गराइरहेको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- असार २२
सवारीको गति जाँच गर्न स्पिड गन क्यामेरा जडान गरिँदै ।  रिङरोड सडक अन्तर्गत ललितपुरको कुसुन्तीमा सवारीको गति जाँच गर्न स्पिड गन क्यामेरा जडान गरिँदै। रिङरोड क्षेत्रमा सवारीको अधिकतम गति ५० कि.मि प्रतिघण्टा कायम गरिएको छ। तस्वीरः विवेक राई/सेतोापाटी
प्रतिक्रिया दिनुहोस्