आजका तस्बिर: असार २३
आजका तस्बिर: असार २३
रोपाइँ ।  काठमाडौंको चाल्नाखेलस्थित खेतमा धान रोप्दै गरेका स्थानीय किसानहरू। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी
आजका तस्बिर: असार २३
कत्लेभञ्याङ ।  सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ स्थित अरुण नदी र सभाखोलाको सङ्गमस्थल कत्लेभञ्याङ। तस्बिर: भविन कार्की/रासस
आजका तस्बिर: असार २३
दाप्चाडाँडाबाट देखिएको भकुण्डे बजार ।  काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ८ दाप्चाडाँडाबाट देखिएको भकुण्डे बजार। विपी राजमार्ग अन्तर्गतको भकुण्डे नगरपालिकाको केन्द्रसमेत भएकाले पछिल्लो समय बस्ती विस्तार तीव्ररुपमा बढ्दै गएको छ। तस्बिर: पेमा लामा/रासस
आजका तस्बिर: असार २३
शंखु फाँट ।  धान खेतीले सुन्दर हरियाली देखिएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-१० स्थित शंखु फाँट। तस्बिरः पेमा लामा / रासस
आजका तस्बिर: असार २३
समाजवादी मोर्चा पहिलो बैठक ।  शनिबार समाजवादी मोर्चा नेपालको पहिलो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्