आजका तस्बिर: असार २४
आजका तस्बिर: असार २४
श्रद्धाञ्जली दिँदै ।  कलाकार रोविन तामाङलाई संगीत तथा नाट्य एकेडेमीमा श्रद्धाञ्जली दिँदै। तस्बिरहरूः नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर: असार २४
मिटरब्याज पीडितलाई भेट्दै गृहमन्त्री ।  बानेश्वर पुगेर मिटरब्याज पीडितलाई भेट्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ। तस्बिरहरूः नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर: असार २४
जङ्गलबाट दाउरा ल्याउँदै ।  बङ्लाचुली गाउँपालिका–२ मर्पेसका स्थानीयवासी खाना पकाउनका लागि नजिकैको जंगलबाट दाउरा ल्याउँदै। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर: असार २४
कफुचे हिमताल ।  कास्कीको मादी गाउँपालिका–१ मा अवस्थित कफुचे हिमताल। तस्बिरः देवीजंग गुरुङ/रासस
आजका तस्बिर: असार २४
सुरक्षित अवतरण ।  अरूण उपत्यकामा रहेको तुम्लिङटार विमानस्थलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी अवतरण गर्दै गरेको विमानलाई नियाल्दै। तस्बिरः सुजन बज्राचार्य/रासस
प्रतिक्रिया दिनुहोस्