आजका तस्बिर- असार २५
आजका तस्बिर- असार २५
टनेल खेती ।  काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ मा किसानहरूले प्लास्टिकको 'टनेल' मा गरेको तरकारी खेती। तस्बिर: सेतोपाटी
आजका तस्बिर- असार २५
कपनमा बाढी ।  सोमबार दिउँसोको वर्षापछि कपन क्षेत्रमा बाढी आएपछि देखिएको दृश्य। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- असार २५
पशुपतिनाथमा सुरू भयो साउने सोमबारको व्रत ।  पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- असार २५
ट्याक्टरले खेत जोत्दै ।  बागलुङ नगरपालिका–४ दारेगौडामा ट्याक्टरको सहायताले खेत रोप्नका लागि तयार पारिँदै । अहिले खेत जोत्न परम्परागत गोरुको प्रयोग घटेर आधुनिक उपकरणको प्रयोग अत्याधिक बढेको छ । तस्बिर ः खेमराज गौतम/रासस
आजका तस्बिर- असार २५
राष्ट्रिय झण्डाको आकृति ।  ललितपुरको भैंसेपाटीबाट देखिएको दक्षिणीकाली नगरपालिका-४ स्थित बाँसबारी डाँडामा बनाइएको नेपालको राष्ट्रिय झण्डाको आकृति । झण्डाको आकृतिले सो स्थान थप आकर्षक देखिएको छ । तस्बिर :हरिराम भेटुवाल/रासस
आजका तस्बिर- असार २५
लुम्बिनी ।  बुद्ध जन्मस्थल लुम्बिनीस्थित शान्ति दीप र मुख्य नहर क्षेत्रबाट देखिएको सुन्दर शान्ति स्तुपाको दृष्य । तस्बिर: भरत केसी/रासस
प्रतिक्रिया दिनुहोस्