आजका तस्बिर- असार २७
आजका तस्बिर- असार २७
प्रधानमन्त्री प्रचण्डले दिए पत्नी सीतालाई दागबत्ती ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीतालाई दागबत्ती दिएका छन्। प्रधानमन्त्री प्रचण्डले बुधबार पशुपति आर्यघाटमा पत्नी सीतालाई दागबत्ती दिएका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- असार २७
दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न पशुपति क्षेत्र पुगेका सर्वसाधारण ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न पशुपति आर्यघाट पुगेका सर्वसाधारण। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- असार २७
आमाको पार्थिव शरीर बोक्दै छोरी ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीरलाई बोक्दै छोरी गंगा दाहाल। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असार २७
काठमाडौं नगर प्रहरीको ज्यादतीविरूद्ध प्रदर्शन ।  काठमाडौं महानगरका नगर प्रहरीले ठेलागाडाका व्यापारीमाथि गरेको ज्यादतीविरूद्ध प्रदर्शन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असार २७
रेलिङसहितको पदमार्ग ।  बागलुङको तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि स्याउला गाउँ जोड्नका लागि निर्माण गरिएको रेलिङसहितको पदमार्ग। पदमार्ग निर्माणपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ। तस्बिर: डम्मर बुढामगर/रासस
प्रतिक्रिया दिनुहोस्