YouTube
Subscribe
शुक्रबार, असोज ९, २०८३
युनिकोड
EN
English
गृहपृष्ठ
फिचर
राजनीति
बजार अर्थतन्त्र
नेपाली ब्रान्ड
विचार
समाज
कला
ब्लग
खेलकुद
ग्लोबल
कभर स्टोरी
आजका तस्बिर- साउन १
पूरा गर्दै ।
साउने सोमबारका अवसरमा पशुपतिनाथ मन्दिरमा शिवलिङ्गमा पूजा गर्दै भक्तजन। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
चैते धान काट्दै किसान ।
कास्कीको पोखरा महानगरपालिका-२६ का किसान चैते धान काट्दै। तस्बिर: रामबहादुर थापा/रासस
शान्ति स्तुपा र पोखरा बजार ।
पोखरा महानगरपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुपा र पोखरा बजार। तस्बिरः कृष्ण दवाडी/रासस
भेडाको उनबाट धागो बनाउँदै ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकका महिलाहरू भेडाको उनबाट हातैले धागो बनाउँदै। तस्बिरः दीपक श्रेष्ठ/रासस
औद्योगिक करिडोर निरीक्षण गर्दै ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ स्थित पाँडुलमा प्रस्तावित औद्योगिक करिडोरको निरीक्षण गर्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसी। तस्बिरः सुरेश आचार्य/रासस
थप
फोटो ग्यालरी
आजका तस्बिर- असोज ७
आजका तस्बिर- असोज २
आजका तस्बिर- भदौ २४
आजका तस्बिर- भदौ १२
आजका तस्बिर- भदौ १
आजका तस्बिर: साउन ३१