आजका तस्बिर- असोज ७
आजका तस्बिर- असोज ७
ईः को आन्दोलनमा फुटपाथ व्यवसायीको साथ ।  आइतबार प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभा गृह परिसरमा लगातार छैठौं दिन उभिएर आन्दोलन गरिरहेका अभियान्ता ईः को शान्तिपूर्ण आन्दोलनमा फुटपाथ व्यवसायीले पनि सहभागी जनाउँदै। तस्बिरः नवीनबाबु गरूङ/ सेतोपाटी 
आजका तस्बिर- असोज ७
विजयी ।  नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा विजयी भएका पारस खड्का। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- असोज ७
प्रदर्शन ।  माइतीघरमा राहत, पेन्सन बञ्चित शिक्षक, माध्यामिक शिक्षक युनियनमा आवद्धलगायत शिक्षकहरू आन्दोलन गर्दै । तस्बिरः नवीनबाबु गरूङ/ सेतोपाटी 
आजका तस्बिर- असोज ७
भारत जाँदै प्रधान सेनापति ।  इन्डो–प्यासिफिक सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधान सेनापति प्रभुराम शर्मा। तस्बिरः जंगी अड्डा
आजका तस्बिर- असोज ७
कर्णाली नदी तर्न तुइनकै भर ।  हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँको लेप्च्याबाट तुइन चडेर कर्णाली नदी तर्दै सिमकोट गाउँपालिका पूर्व उपाध्यक्ष बली रावत। उक्त तुइनमा दैनिक ३०० भन्दा बढीले कर्णाली नदी वारपार गर्छन्। तस्बिरः दाने बोहरा/रासस
प्रतिक्रिया दिनुहोस्