आजका तस्बिर- असोज ८
आजका तस्बिर- असोज ८
प्रधानमन्त्री प्रचण्डलाई गार्ड अफ अनर ।  चिनियाँ सेनाद्वारा सोमबार ग्रेट हल अफ दि पिपलमा प्रदान गरिएको ‘गार्ड अफ अनर’ ग्रहणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त/रासस
आजका तस्बिर- असोज ८
प्रम प्रचण्डलाई ‘गार्ड अफ अनर’ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ सेनाद्वारा सोमबार ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गर्दै। तस्बिरः प्रदीपराज वन्त/रासस
आजका तस्बिर- असोज ८
सम्झौतामा हस्ताक्षर ।  चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका प्रधानमन्त्री ली छ्याङको समुस्थितिमा बेइजिङमा चीनका लागि नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच नेपालको उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि, डिजीटल अर्थतन्त्र सहकार्य, हरित तथा न्यून कार्बन सहयोग तथा प्राचीन ग्रन्थहरुको अनुवाद तथा प्रकाशन सम्बन्धी सम्झौता आदानप्रदान गर्दै । तस्वीरः प्रदीपराज वन्त/रासस
आजका तस्बिर- असोज ८
प्रधानमन्त्री प्रचण्ड र समकक्षी ली छ्याङबीच भेटवार्ता ।  चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी लि छ्याङ सोमबार बेइजिङमा भेटवार्ता गर्दै । तस्बिरः प्रदीपराज वन्त/रासस
आजका तस्बिर- असोज ८
राष्ट्रपति पौडेल जनकपुरमा ।  राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार जनकपुरधामको जानकी मन्दिरमा स्वागत गरिँदै। तस्बिरः राष्ट्रपतिको सचिवालय
आजका तस्बिर- असोज ८
जीप दुर्घटना ।  सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटना भएको जीप। तस्बिरः सेतोपाटी
आजका तस्बिर- असोज ८
भेटवार्ता ।  प्रधानमन्त्री प्रचण्ड र चिनियाँ कंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लिजीबीच बेइजिङमा भेटवार्ता। तस्बिरः प्रधानमन्त्रीको सचिवालय
प्रतिक्रिया दिनुहोस्