आजका तस्बिर: असोज १०
आजका तस्बिर: असोज १०
मनोनयनः नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा मनोनयन ।  
आजका तस्बिर: असोज १०
कुमारी पूजाः इन्द्रजात्राको दोस्रो दिन बसन्तपुरमा कुमारी पूजा। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी ।  
आजका तस्बिर: असोज १०
ई: सँग ऐक्यबद्धता: फुटपाथ व्यवसायीको उचित व्यवस्थापनको माग गर्दै व्यवसायीहरू एक सातादेखि अभियन्ता ई: काठमाडौं महानगरपालिका अगाडि उभिएर प्रदर्शनमा छन्। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी ।  
आजका तस्बिर: असोज १०
विरोध: काठमाडौंको बानेश्वरमा प्रदर्शनको क्रममा राहत शिक्षकहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी ।  
आजका तस्बिर: असोज १०
गैंडा: चितवन राष्ट्रिय निकुञ्जबाट कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको गैंडा हेर्दै सप्तरीको कञ्चनरूप नगरपालिका-५ पथरीका स्थानीय महिलाहरू। चितवनमा रहेका पुष्पा र अञ्जली नामका दुई गैंडालाई कोशी टप्पुको पथरीमा बनाइएको इन्क्लोजरमा राखिएको छ। तस्बिर: राजेश घिमिरे/सेतोपाटी ।  
प्रतिक्रिया दिनुहोस्