आजका तस्बिर- असोज १८
आजका तस्बिर- असोज १८
कपनको एक गुम्बा ।  काठमाडौंको जगडोलबाट देखिएको कपनको एक गुम्बा। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असोज १८
खुलेको हिमाल ।  मौसम सफा भएलगत्तै कीर्तिपुरबाट देखिएको मनास्लु हिमालको दृष्य। तस्बिर: सचिन्द्र महर्जन
आजका तस्बिर- असोज १८
फर्कियो नेपाली क्रिकेट टोली ।  नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। चीनको हाङझाउमा १९ औं एसियाली खेलकुदमा सहभागी भई नेपाली टोली आज बिहान साढे ११ बजे स्वदेश फर्किएको हो। तस्बिर: निशा भण्डारी /सेतोपाटी
आजका तस्बिर- असोज १८
खोला तर्दै ।  दाङको घोराही उपमहानगरपालिका-१८ रझेनाबाट कटुवा खोला तरेर अम्बापुर जाँदै गरेका अम्बापुरका स्थानीय। पुल नहुँदा यो भेगका स्थानीय जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असोज १८
काँसको ढकिया बुन्दै वृद्धा ।  जंगल तथा खोलाको किनारमा पाइने काँसको प्रयोग गरेर ढकिया बुन्दै घोराही–१७ कर्जाहिकी स्थानीय थारू महिला। आफूले तयार गरेको ढकिया ५०० रुपैयाँमा बिक्री गर्ने उनी बताउँछन्।तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्