आजका तस्बिर: असोज २०
आजका तस्बिर: असोज २०
एसियाली खेलकुदमा रजत ।  चीनको हाङझाउमा जारी एसियाली खेलकुदमा करातेबाट रजत जित्न सफल भएकी नेपालकी एरिका गुरूङ।
आजका तस्बिर: असोज २०
सूर्योदय ।  दाङको बाङलाचुली गाउँपालिका-२ पाखापानीबाट शनिबार बिहान देखिएको सूर्योदयको दृश्य। तस्बिरः कुलदीप न्यौपाने / रासस
आजका तस्बिर: असोज २०
पाक्दै गरेको धान ।  सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-४ बनोली खेतमा पाक्दै गरेको धान बाली। तस्बिरः अरुणकुमार यादव/रासस
आजका तस्बिर: असोज २०
दसैंलाई भेंडा ।  दसैं नजिकिएसँग बागलुङको लेकबाट बिक्रीका लागि मध्यपहाडी राजमार्ग हुँदै व्यापारीले बागलुङ बजारतर्फ ल्याउँदै गरेको भेँडा। तस्बिर: खेमराज गौतम/रासस
आजका तस्बिर: असोज २०
रुपा ताल ।  पर्यटकीय सहर पोखरामा अवस्थित रूपा तालको दृश्य। तस्बिर : रामबहादुर थापा/रासस
प्रतिक्रिया दिनुहोस्