आजका तस्बिर, असोज-२२
आजका तस्बिर, असोज-२२
फोटो खिचिदिनुस्! ।  काठमाडौँको सुन्धारा स्थित आकाशेपुलमा आफ्नो परिवारको फोटो खिच्दै एक महिला। तस्विर : नवीनबाबु गुरुङ /सेतोपाटी
आजका तस्बिर, असोज-२२
रिगलको आममाफीविरूद्ध प्रदर्शन ।  (रिगल)लाई आममाफी दिएको भन्दै मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति कार्यालय अगाडि गरेको प्रदर्शन। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर, असोज-२२
दसैँ आयो ।  दसैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ गर्न नयाँ बसपार्कमा लागेको भीड। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर, असोज-२२
शोकमा परिवार ।  इजरायलमा द्वन्द्वमा मारिएका राजेश स्वर्णकारको सुनसरीको बराहक्षेत्र गाउँपालिका-११ पट्टुवारी टोलस्थित घरमा प्रमुख जिल्ला अधिकारी पुगेकी छन्। तस्बिरः राजु अधिकारी/सेतोपाटी
आजका तस्बिर, असोज-२२
राजेशको घर ।  इजरायलमा द्वन्द्वमा मारिएका राजेश स्वर्णकारको सुनसरीको बराहक्षेत्र गाउँपालिका-११ पट्टुवारी टोलस्थित घर। तस्बिरः राजु अधिकारी/सेतोपाटी
आजका तस्बिर, असोज-२२
भेडाच्याङ्ग्रा ।  बझाङबाट बिक्रीका लागि सोमबार म्याग्दीको बेनीमा ल्याइएका भेडाच्याङग्रा । जुम्लाको पातारासी गाउँपालिकाका तिर्थराज बोहराको टोलीले १७ दिन हिडाएर बझाङबाट बेनीमा २७० वटा च्याङग्रा बेच्न ल्याएका हुन्। तस्बिर : सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्