आजका तस्बिर- असोज २३
आजका तस्बिर- असोज २३
काम गर्दै कामदारहरू ।  काठमाडौंको सिंहदरबारस्थित एक निर्माणाधीन भवनमा काम गर्दै कामदारहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असोज २३
घर्तीगाउँ बजार ।  रोल्पा माडी गाउँ पालिकाको केन्द्र माडी– २ स्थित घर्तीगाउँ बजार र सहिद मार्ग। तस्बिर:कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असोज २३
दिपाङ ताल ।  कास्कीको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ ताल। तस्बिर:रामबहादुर थापा/रासस
आजका तस्बिर- असोज २३
समाजवादी जागरण अभियानको र्‍याली ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले असोज १३ गतेदेखि सञ्चालन गरेको मेची महाकाली यात्राको क्रममा मङ्गलबार दाङको घोराहीमा समाजवादी जागरण अभियानको र्‍यालीमा सहभागी थारू समुदायको झाँकी। तस्बिर : कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असोज २३
हिमा नदीको किनारमा रहेको फाँट ।  जुम्लाको हिमा नदीको किनारमा रहेको फाँटमा सिंजा गाउँपालिकाका स्थानीयले लगाएको पाक्न थालेको धान। तस्बिर : विजय रावत/रासस
प्रतिक्रिया दिनुहोस्