आजका तस्बिर- असोज २५
आजका तस्बिर- असोज २५
विरोध प्रदर्शन ।  जलवायु परिवर्तनको ग्रिड प्रोजेक्टअन्तर्गत विश्व बैंकबाट दिएको ऋणविरूद्ध युवाहरूले दरबारमार्गमा विभिन्न ब्यानर र पम्पलेट लिएर विरोध प्रदर्शन गरेका छन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- असोज २५
काम गर्दै कामदार ।  कीर्तिपुरमा घरको ढलान गर्दै कामदारहरू। तस्बिर: नारायण महर्जन/सेतोपाटी
आजका तस्बिर- असोज २५
थ्रेसरको सहायताले धान झार्दै किसान ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसान थ्रेसरको सहायताले धान झार्दै। आधुनिक यन्त्रले बाली लगाउन र धान झार्न सहज भएको छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
आजका तस्बिर- असोज २५
नेपाल भर्सेस लाओस ।  सन् २०२६ मा हुने फिफा विश्वकपको एसिया छनोटअन्तर्गत पहिलो चरणको खेल हेर्न पुगेका फुटबल समर्थक। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्