आजका तस्बिर: साउन ३१
आजका तस्बिर: साउन ३१
कहिले होला ग्यास लिन सहज? ।  कीर्तिपुरको नगाँउ दोबाटोमा ग्याँस लिन बस्दै एक युवा। नारायण महर्जन/सेतोपाटी
आजका तस्बिर: साउन ३१
आगन्तुक चरा ‘वायु फ्यालफ्याले’ ।  कीर्तिपुरको खासीबजारस्थित मभिंपुखुमा काठमाडौं उपत्यकामा विरलै देखिने बसाइँसराइका क्रममा आउने मौसमी आगन्तुक चरा ‘वायु फ्यालफ्याले’ देखिएको छ। नारायण महर्जन/सेतोपाटी