कीर्तिपुरको नगाउँमा नाग–पञ्चमीको दिन आफ्नो घरको ढोकामाथि नागको फोटो टाँस्दै स्थानीय। तस्बिर: नारायण महर्जन/सेतोपाटी । मनाइँदै नागपञ्चमी
कीर्तिपुरको नगाउँस्थित बालकुमारी मन्दिर परिसरमा बिहानको पूजा गर्दै भक्तजन। तस्बिर: नारायण महर्जन/सेतोपाटी । पूजा गर्दै