आजका तस्बिर: असोज २७
आजका तस्बिर: असोज २७
मुस्ताङमा स्याउ टिप्दै ।  मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीको बगैँचामा स्याउ टिप्दै कृषक। अहिले मुस्ताङको बगैंचामा फलेका स्याउ टिपेर बजार पठाउन किसानलाई चटारो छ। तस्बिर : सन्तोष गौतम/रासस
आजका तस्बिर: असोज २७
घर जान बसपार्क आएका नागरिक ।  दसैं मनाउन घर जान गाडी छुट्ने समयको प्रतीक्षामा काठमाडौं गोगंबुस्थित नयाँ बसपार्कको यात्रु प्रतीक्षालयमा बसेका नागरिक। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर: असोज २७
रुकुम पश्चिममा धानबाली ।  मुसिकोट नगरपालिका–३, माछिमीमास्थित रुकुम पश्चिममा पहेंलपुर भएर पाकेको धानबाली। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर: असोज २७
डुंगा सयर गर्दै पर्यटक ।  पोखराको फेवातालमा डुंगा सयर गर्दै विदेशी पर्यटक। तस्बिरः राधिका कँडेल / रासस
आजका तस्बिर: असोज २७
तरकारी खेती ।  तारकेश्वर नगरपालिका-७ स्थित फुटुङ खेतमा किसानले प्लास्टिकका टनेलमा गरेको व्यावसायिक तरकारी खेती। तस्बिर : हरिराम भेटुवाल / रासस
प्रतिक्रिया दिनुहोस्