आजका तस्बिर- कात्तिक ४
आजका तस्बिर- कात्तिक ४
भद्रकालीमा दर्शनार्थीको भीड ।  आज फूलपातीको दिन काठमाडौंको भद्रकाली मन्दिरमा दर्शनार्थीको भीड। तस्बिर: निशा भण्डारी
आजका तस्बिर- कात्तिक ४
फूलपाती बढाइँ ।  शनिबार काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले गरेको फूलपाती बढाइँ। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- कात्तिक ४
प्यारो निद्रा ।  शनिबार दिउँसो बुटवलको भानुचोकस्थित सडक किनारमा ठेलामाथि निदाइरहेका एक मजदुर। तस्बिर: भगवती पाण्डे/सेतोपाटी
आजका तस्बिर- कात्तिक ४
सशस्त्र प्रहरी ।  फूलपाती भित्र्याउन बसन्तपुरस्थित हनुमानढोकाको दसैंघरमा पुगेका सशस्त्र प्रहरीहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- कात्तिक ४
राक्षसको वध ।  सैनिक मञ्जमा फूलपाती बढाइँ कार्यक्रममा देवी दुर्गा माताको भेषमा राक्षसको वध गर्दै। तस्बिर: निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्