आजका तस्बिरः कात्तिक ६
आजका तस्बिरः कात्तिक ६
नवमी पूजा ।  बसन्तपुरमा सोमबार नवमी पूजा गरिँदै। तस्बिरः निशा भण्डारी/सेतोपाटी
आजका तस्बिरः कात्तिक ६
पाथीभरा मन्दिर ।  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर। हरेक वर्ष बडादसैंको समयमा भक्तजनको घुइँचो लाग्ने पाथीभरामा यो वर्ष पनि भक्तजनको घुइँचो लागेको छ। तस्बिरः सन्तोष पुर्कुटी/रासस
आजका तस्बिरः कात्तिक ६
रोटेपिङ खेल्दै स्थानीय ।  दसैंको नवमीका दिन रामपुरटारमा रोटेपिङ खेल्दै स्थानीय।तस्बिरः नारायणप्रसाद घिमिरे/रासस
आजका तस्बिरः कात्तिक ६
थारू समुदायको विशेष परिकार ।  थारू समुदायको विशेष पकवान ढिक्रीको परिकार। यो चामलको पिठोबाट बनाइन्छ। तस्बिरः सन्तोष अरङ्गह्वा थारू/रासस
आजका तस्बिरः कात्तिक ६
रोट पकाइँदै ।  बागलुङस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर परिसरमा पूजामा चढाउने रोट पकाइँदै। तस्बिरः रामबहादुर थापा/रासस
प्रतिक्रिया दिनुहोस्