आजका तस्बिर- मंसिर ५
आजका तस्बिर- मंसिर ५
पहेँलै फूलेको तोरी ।  ड्रोन क्यामराबाट खिचिएको सुर्खेतको वीरेन्द्रनगर– १४ स्थित मेलापानी गाउँ र आसपासको क्षेत्रमा पहेँलै फूलेको तोरी। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- मंसिर ५
डुंगा सयर गर्दै पर्यटक ।  पोखराको फेवातालमा डुंगा सयर गर्दै पर्यटक। पोखरामा अहिले आन्तरिक र भारतीय पर्यटक उल्लेख्य मात्रामा वृद्धि भइरहेका छन्। नेपाल घुमफिरका लागि अहिलेको समय अनुकूल हुने हुँदा विभिन्न देशका पर्यटक पोखरालगायतका विभिन्न पर्यटकीयस्थलमा पुग्ने गरेका छन्। तस्बिर: रामबहादुर थापा/रासस
आजका तस्बिर- मंसिर ५
दमौली बजार ।  तनहुँको ऋषिङ गाउँपालिका-१ गैराखुदीबाट देखिएको दमौली बजार लगायत आसपासको दृश्य । यहॉबाट दमौली, मादीसेती नदी, म्याग्दे गाउँपालिका आसपासका दृ़श्य देखिन्छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- मंसिर ५
काठका सामग्री ।  ताप्लेजुङको फुङ्लिङ नगरपालिका-५ टेक्सी काउटर क्षेत्रमा रहेको पाथीभरा कोशेली घरमा बिक्रीका लागि राखिएको काठलाई कुँदेर बनाइएका तोङ्वालगायत अन्य उपयोगी सामग्री। तस्बिर: दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- मंसिर ५
आहा! हिमाल ।  मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमाल र पृष्ठभूमिमा हरियो जंगल। तस्बिर: नवीन लामिछाने/रासस
प्रतिक्रिया दिनुहोस्