आजका तस्बिर- मंसिर १३
आजका तस्बिर- मंसिर १३
माछापुच्छ्रे हिमाल ।  पोखरा महानगरपालिका-१४ बाट बुधबार बिहान देखिएको माछापुच्छ्रे हिमालको दृश्य। तस्बिरः राधिका कँडेल/रासस
आजका तस्बिर- मंसिर १३
त्रिपालामुनि भूकम्पपीडित ।  जाजरकोट भूकम्पबाट ठूलो क्षति भएको नलगाड नगरपालिका–१ कल्पतगाउँमा त्रिपालको सहारामा बसिरहेका भूकम्पपीडित। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- मंसिर १३
सिंगारु नृत्य प्रस्तुत: ।  सुर्खेतको चिङ्गाड गाउँपालिका–४ मटेलामा सुरू भएको ठाँटी मेलामा सिंगारु नाच प्रस्तुत गर्दै स्थानीय कलाकार। आजदेखि सुरू भएको मेला मंसिर १५ सम्म लाग्ने छ। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- मंसिर १३
बचनी गाउँ ।  दाङको बङ्लाचुली गाउँपालिका–३ स्थित बचनी गाउँ र बचनीबाट देखिएको पुथा, धौलागिरिलगायत हिम श्रृंखला।तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- मंसिर १३
सिरक बनाउँदै ।  काठमाडौंको वनस्थलीमा सिरक बनाउने काम गर्दै। जाडोयाम लागेसँगै सिरक डसनाको माग बढ्दो छ। तस्विर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्