आजका तस्बिर- मंसिर २१
आजका तस्बिर- मंसिर २१
हिउँले ढाकेकाे मनाङ ।  हिउँले ढाकेको माथिल्लो मनाङ। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- मंसिर २१
राउटे समुदायले बनाएको काठका सामग्री ।  दैलेखमा बसोबास गर्ने राउटे समुदायले परम्परागत हाते औजारबाट काठबाट बनाएका कोशी, मधुस, पिर्का लगायतका हस्तकलाका सामग्री। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- मंसिर २१
धौलागिरी हिमाल ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल पुनहिलबाट देखिएको धौलागिरी हिमालको मनोरम दृश्य। तस्बिर: कमल खत्री / रासस
आजका तस्बिर- मंसिर २१
अलपत्र झोलुङ्गे पुल ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ स्थित बनहरा नदीको बाढीका कारण दुई वर्षअघि भत्किएपछि अलपत्र अवस्थामा रहेको झोलुङ्गे पुल। नदीमा अर्को पुल निर्माण नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
प्रतिक्रिया दिनुहोस्