आजका तस्बिर- मंसिर २७
आजका तस्बिर- मंसिर २७
फूल ।  काठमाडौंको बालाजुस्थित विष्णुमती पुलमा फूल-गमला राख्दै कामदार। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- मंसिर २७
दर्शन ।  काठमाडौंको स्वयम्भू परिसरमा दर्शन गर्दै मानिसहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- मंसिर २७
हिउँले सेताम्य डाँडा र बस्ती ।  ठुली भेरी नगरपालिकाको प्रशासकीय केन्द्र जुफाल डोल्पामा हिउँ परेपछि सेताम्य डाँडा र बस्तीहरू। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- मंसिर २७
दीक्षान्त समारोह ।  बुधबार काठमाडौं विश्वविद्यालयले धुलिखेलमा आयोजना गरेको २९औँ दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरू। तस्बिर: प्रदीपराज वन्त/रासस
आजका तस्बिर- मंसिर २७
भुवनेश्वरी मन्दिर ।  काठमाडौंको तारकेश्वर नगरपालिका-३ स्थित जितपुर पाँचमानेमा अवस्थित धार्मिक एवं पर्यटकीय स्थल भुवनेश्वरी मन्दिर। यस मन्दिरमा २७ वटा गजुर रहेका छन् । तस्बिरः हरिराम भेटुवाल/ रासस
प्रतिक्रिया दिनुहोस्