आजका तस्बिर- मंसिर २८
आजका तस्बिर- मंसिर २८
अन्नले बनेको राम–सीताको प्रतिमा ।  जनकपुरधामको रङ्गभूमी मैदानमा विवाह पञ्चमीको अवसरमा ११ हजार ११ स्क्वायर फिटको अन्नले बनेको राम–सीता स्वयंवरको प्रतिमा बनाउँदै स्थानीय। तस्बिरः निरञ्जनकुमार साह/रासस
आजका तस्बिर- मंसिर २८
राष्ट्रपति पौडेल ।  दरबारमार्गस्थित नेपाल अन्नपूर्ण हाेटलमा हस्तकला महासंघद्वारा आयाेजित पाँचदिने हस्ताकला व्यापार प्रदर्शनीकाे बिहीबार अवलाेकन गर्दै राष्ट्रपति रामचन्द्र पाैडेल। तस्बिरः रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- मंसिर २८
राष्ट्रपति पौडेल ।  दरबारमार्गस्थित नेपाल अन्नपूर्ण हाेटलमा हस्तकला महासंघद्वारा आयाेजित पाँच दिने हस्ताकला व्यापार प्रदर्शनीकाे बिहीबार अवलाेकन गर्दै राष्ट्रपति रामचन्द्र पाैडेल। तस्बिरः रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- मंसिर २८
घरबाटै हिमाल अवलोकन ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको एक होटलको घरबाटै देखिएको धौलागिरि हिमाल । पर्यटकीय बस्ती घोडेपानीका अधिकांश घरबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ। तस्बिर:कमल खत्री/रासस
आजका तस्बिर- मंसिर २८
झुलाघाट बीचमा महाकाली नदी ।  बैतडीसँग जोडिएको सीमावर्ती बजार झुलाघाट बीचमा महाकाली नदी। यहाँ नेपालपट्टि सानो र भारततिर ठूलो बजार रहेकाले नेपाली नागरिक किनमेलका लागि भारतीय बजारमै जाने गरेका छन्। तस्बिर: विनोदसिंह विष्ट/रासस
प्रतिक्रिया दिनुहोस्