आजका तस्बिर- मंसिर २९
आजका तस्बिर- मंसिर २९
मिथुन उल्का वर्षा ।  शुक्रबार राति ११:३६ बजे नगरकोटबाट देखिएको मिथुन उल्का वर्षा। तस्बिरः ओशन शर्मा/ नेपाल एष्ट्रोनोमिकल सोसाइटी
आजका तस्बिर- मंसिर २९
खलङ्गा बजार ।  जुम्लाको सदरमुकाम खलङ्गा बजार । तस्बिर : विजय रावत / रासस
आजका तस्बिर- मंसिर २९
हिमालचुली ।  तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबाट देखिएको हिमालचुली हिमालको दृश्य। तस्बिरः कृष्ण न्यौपाने / रासस
प्रतिक्रिया दिनुहोस्