आजका तस्बिर- पुस ८
आजका तस्बिर- पुस ८
माछा मार्दै ।  घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाहिकी स्थानीय थारू महिला हेल्काको प्रयोग गरेर खोलामा माछा मार्दै । तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- पुस ८
गुइँठाको जोहो ।  खाना पकाउनका लागि गोबरको गुइँठा बनाउँदै बाँके डुडुवा–६ हिरिमिनियाका महिला। तस्बिरः राकेशकुमार मिश्र/रासस
आजका तस्बिर- पुस ८
बतासे झर्ना ।  शुक्लाफाँटा नगरपालिका ८ स्थित पर्यटकीय क्षेत्र बतासे झर्ना। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- पुस ८
माछा मार्दै माझी समुदाय ।  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ स्थित सकरदहीनजिक पश्चिमी नहरमा सामूहिक रुपमा जालो लगाएर माछा मार्दै माझी समुदाय । तस्बीरः अरूणकुमार यादव/रासस
आजका तस्बिर- पुस ८
जंगलबाट दाउरा बोकेर फर्कंदै ।  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ दुवाचौरका स्थानीय जङ्गलबाट दाउरा बोकेर घर फर्कंदै । तस्बिरः देवराज सुवेदी/रासस
आजका तस्बिर- पुस ८
क्रिसमस इभ ।  क्रिसमसको लागि सजाइएको ललितपुरको एजम्प्सन चर्च। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्