आजका तस्बिर- पुस १०
आजका तस्बिर- पुस १०
ज्यापु दिवसमा नृत्य प्रस्तुत गरिँदै ।  य:मरि पूर्णिमाको दिन मंगलबार ज्यापु संस्कृति विकास कोषद्बारा राजधानीमा आयोजित २०औं राष्ट्रिय ज्यापु दिवस कार्यक्रममा नृत्य प्रस्तुत गरिँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- पुस १०
मनाइयो उधौली पर्व ।  किरात समुदायको मुख्य पर्व उधौली पर्व देशभर मनाइएको छ। ललितपुरको हात्तीवनस्थित माङहिम किरात मन्दिरमा किरात समुदायले उधौली मनाएका छन‍्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- पुस १०
य:मरि ।  मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदै। तस्बिरः रासस
आजका तस्बिर- पुस १०
उधौली पर्व ।  उधौली पर्वको अवसरमा सजिएकी वृद्धा। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- पुस १०
ज्यापु दिवस ।  ज्यापु दिवसको अवसरमा यःमरिसहितको र्‍यालीमा हिँड्दै। नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो। निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापु संस्कृति हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्