आजका तस्बिर- पुस १५
आजका तस्बिर- पुस १५
तमू ल्होसार ।  काठमाडौंको टुँडिखेलमा आइतबार आयोजित गुरूङ समुदायको महान् पर्व तमू ल्होसार महोत्सवमा आफ्नो भेषभूषामा सजिएर नृत्य प्रस्तुत गर्दै गुरूङ समुदायका महिला। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी 
आजका तस्बिर- पुस १५
नाच्दै  ।  तमू ल्होसारको अवसरमा आफ्नो भेषभूषामा सजिएर नृत्य प्रस्तुत गर्दै गुरूङ युवक।  तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- पुस १५
१३ वर्षसम्म पनि बनेन कमला पुल ।  हुलाकी सडक खण्डअन्तर्गत पर्ने सिरहा–धनुषा जोडिने कमला पुल। पुल बन्न सुरू भएको १३ वर्ष भए पनि हालसम्म पुल बनेको छैन। तस्बिरः लोकेन्द्रप्रसाद यादव/रासस
आजका तस्बिर- पुस १५
‘स्काई साइक्लिङ’ को मजा लिँदै पर्यटक ।  चन्द्रागिरि नगरपालिक–४ स्थित चन्द्रागिरि डाँडामा निर्माण गरिएको ‘स्काई साइक्लिङ’ को मजा लिँदै पर्यटक। तस्बिरः अच्युत रेग्मी/रासस
आजका तस्बिर- पुस १५
र्‍याफ्टिङको परीक्षण गरिँदै ।  दाङ-देउखुरीको राप्ती नदीमा व्यवसायिक र्‍याफ्टिङको परीक्षण गरिँदै। तस्बिरः कुलदीप न्यौपाने / रासस
प्रतिक्रिया दिनुहोस्