आजका तस्बिर- पुस १७
आजका तस्बिर- पुस १७
खुलेको हिमाल ।  तनहुँको म्याग्दे गाउँपालिका–१ बर्च्याङबाट मौसम खुलेको समयमा देखिएको माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाल। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- पुस १७
घुमाउने घर ।  म्याग्दीको मङ्गला गाउँपालिका–५ पिपलबोटस्थित कैलाशफाँटमा रहेको शिवालय मन्दिर परिसरमा रहेको घुमाउने घर। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- पुस १७
तोरी खेती ।  पोखरा महानगरपालिका –२६ स्थित लेखनाथको जरुवाफाँटमा स्थानीयले गरेको तोरी खेती। तस्बिर: ऋषिराम बराल/रासस
आजका तस्बिर- पुस १७
सुन्तलाको व्यापार ।  कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले मङ्गलबार बिक्रीका लागि राखेको सुन्तला। तस्बिर: हरिराम भेटुवाल/रासस
प्रतिक्रिया दिनुहोस्