आजका तस्बिर- पुस १८
आजका तस्बिर- पुस १८
पर्यटकीय गाउँ ताकम ।  म्याग्दीको धवलागिरि गाउँपालिका–७ अवस्थित पर्यटकीय गाउँ ताकम र मङ्गलबार पृष्ठभूमिमा देखिएको गुर्जा, चुरेन हिमालको रमणीय दृष्य। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- पुस १८
काउलेपानी घरबास ।  लमजुङको बेँसीसहर नगरपालिका-३ गाउँसहरस्थित गाउँलेपानी होमस्टे (घरबास) गाउँ। नेवार, भुजेल र गुरूङ समुदायको घरबास रहेको यहाँ यतिबेला दैनिक ४०/५० जना पर्यटकहरू आउने गरेका छन्। तस्बिर: जनक श्रेष्ठ/रासस
आजका तस्बिर- पुस १८
गाईवस्तुका लागि घाँस ल्याउँदै महिला ।  दाङको घोराही उपमहानगरपालिका–५ स्थित नैनवारवासी थारु महिला पशु चौपायाका लागि बारीबाट घाँस काटेर ल्याउँदै। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्