आजका तस्बिरः पुस २२
आजका तस्बिरः पुस २२
तरूल किन्दै ।  माघे संक्रान्ति नजिकिँए सँगै काठमाडौंमा तरूल किन्न कालिमाटी तरकारी बजार पुगेका ग्राहक। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिरः पुस २२
प्रदर्शन ।  इसरायलमा जारी युद्धमा प्यालेस्टाइनी विद्रोही समुह हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशीको रिहाइको माग गर्दै जावलाखेलमा प्रदर्शन गर्दै युवाहरू। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिरः पुस २२
पुष्पा र अञ्जली ।  चितवन राष्ट्रिय निकुञ्जबाट गत असोजमा कोशी टप्पु वन्यजन्तु आरक्षणमा ल्याइएका दुइटा पोथी गैँडा पुष्पा र अञ्जली आरक्ष क्षेत्रमा चर्दै। तस्बिरः विवेक मिश्र/ रासस
आजका तस्बिरः पुस २२
जानकी मन्दिर ।  प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा अवस्थित जानकी मन्दिर। तस्बिर: अमरेन्द्रकुमार यादव/रासस
आजका तस्बिरः पुस २२
रेड ह्विस्कर्ड बुलबुल चरा ।  शुक्लाफाँटा नगरपालिका–७ को चुरे क्षेत्रमा देखा परेको रेड ह्विस्कर्ड बुलबुल चरा। यो चरा चुरे क्षेत्रमा पाइन्छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस
प्रतिक्रिया दिनुहोस्