आजका तस्बिर- पुस २७
आजका तस्बिर- पुस २७
एकसाथ शीर्ष नेताहरू ।  राप्रपाले ३०२ औं पृथ्वी जयन्तीका अवसरमा आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्रीसहित उपस्थित भएका शीर्ष नेताहरू। तस्बिरः निशा भण्डारी/ सेतोपाटी
आजका तस्बिर- पुस २७
मूर्ति कुद्दै कलाकार ।  ललितपुर महानगरपालिका-२२ स्थित बुंगमतीमा काठमा मूर्ति कुद्दै एक कलाकार। तस्बिरः हरिराम भेटुवाल/रासस
आजका तस्बिर- पुस २७
पृथ्वी जयन्ती ।  राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार नेपाली सेनाको एक टुकडीले प्रदान गरेको सलामी ग्रहण गर्दै। तस्बिरः किरणराज विष्ट/रासस
आजका तस्बिर- पुस २७
फापर खेती ।  मोरङको लेटाङस्थित ढकमक्क फुलेको फापर। यस भेगमा फापर राम्रो उत्पादन हुने गरेको छ। तस्बिरः विवेक मिश्र/रासस
आजका तस्बिर- पुस २७
बिक्रीमा राखिएका तरूल ।  काठमाडौं कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले बिक्रीका लागि राखेका तरूल। तस्बिरः हरिराम भेटुवाल/ रासस
प्रतिक्रिया दिनुहोस्