आजका तस्बिर- माघ ७
आजका तस्बिर- माघ ७
स्वदेश फर्कंदै प्रधानमन्त्री ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा भएको असंलग्न आन्दोलन (नाम) को दुई दिने १९औँ शिखर सम्मेलनलमा भाग लिई युगान्डाबाट स्वदेश फर्कंदै। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- माघ ७
कार्यकर्तालाई नियन्त्रणमा लिँदै प्रहरी ।  निषेधाज्ञा हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेका नेपाली कांग्रेस सम्बद्ध नेविसंघका कार्यकर्तालाई नियन्त्रणमा लिँदै प्रहरी। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- माघ ७
हात्तीको सरसफाइ गर्दै माउते ।  सौराहाको बाघमारास्थित सानो बुढी राप्ती खोलामा हात्तीको सरसफाइ गर्दै माउतेहरू। तस्बिरः प्रदीपराज वन्त/रासस
आजका तस्बिर- माघ ७
आहा! कति सुन्दर गाउँ ।  कास्कीको मादी गाउँपालिकामा अवस्थित पर्यटकीय गाउँ सिक्लेस। तस्बिर: राधिका कंडेल/रासस
आजका तस्बिर- माघ ७
नागबेली बबई नदी ।  दाङको घोराही उपमहानगरपालिका -७ शुक्रवारस्थित नागबेली आकारमा उत्तरतर्फ बगेको पवित्र मानिने सर्यु नदीको मुहान बबई नदी। उत्तर बगेको नदी धार्मिक हिसाबले पवित्र मानिने हुँदा यसै स्थानमा अवस्थित माता पवित्रा देवी सांगवेद संस्कृत विद्यालयले उत्तर बाहिनी नामाकरण गरेर यसको संरक्षण तथा प्रचार प्रसारमा लागेको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्