आजका तस्बिर- माघ १८
आजका तस्बिर- माघ १८
हिमपात ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय बस्ती घोडेपानीमा परेको हिउँ। म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- माघ १८
मलङ्गवामा लागेको बाक्लो हुस्सु ।  सर्लाहीको सदरमुकाम मलङ्गवामा शुक्रबार बिहान लागेको बाक्लो हुस्सु। तस्बिर: विश्वनाथ ठाकुर/रासस
आजका तस्बिर- माघ १८
सिस्ने हिमाल ।  रुकुम पश्चिम् त्रिवेणी गाउँपालिका–३ स्थित खाराबाट शुक्रबार बिहान देखिएको सिस्ने हिमाल र आसपासको क्षेत्र। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- माघ १८
रुकुम पूर्वको लुकुम गाउँ ।  रुकुम पूर्वको भुमे गाउँपालिका-१ स्थित मध्यपहाडी सडक छेउमा मगर समुदायको बस्ती भएको लुकुम गाउँ। तस्बिर: कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्