आजका तस्बिर- माघ २२
आजका तस्बिर- माघ २२
 
आजका तस्बिर- माघ २२
सिंहदरबार छिर्न खोज्दा आरती साहकी आमा प्रहरीको नियन्त्रणमा ।  आरती साहको न्याय माग गर्दै आन्दोलनरत आमा निर्मलादेवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार दिउँसो सिंहदरबार छिर्न खोजेका निर्मलादेवीलाई प्रहरीले गेटबाट नियन्त्रणमा लिएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- माघ २२
कायाकिङ खेल ।  गण्डकी प्रदेश खेलकुद परिषद्ले नवलपरासी(बर्दघाट सुस्तापूर्व)को नारायणी नदीमा सोमबार पहिलो पटक आयोजना गरेको कायाकिङ खेलमा सहभागी प्रतियोगी। तस्बिरः विष्णुप्रसाद गौडेल/रासस
आजका तस्बिर- माघ २२
सीमा स्तम्भ रङ्गरोगन गरिँदै ।  नेपाल भारत बीचको सीमा स्तम्भलाई मर्मत सम्भार एवम् रङ्गरोगन गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्वा. पश्चिम नवलपरासी। तस्बिर: अनिल यादव/रासस
प्रतिक्रिया दिनुहोस्