आजका तस्बिर- माघ २४
आजका तस्बिर- माघ २४
मौरीका घार ।  चितवनको राप्ती नगरपालिका-११ डिहीटारमा चिउरीमा मौरी चराउन राखेका मौरीका घार। तस्बिर: कृष्ण आचार्य/रासस
आजका तस्बिर- माघ २४
बरूण सरोवर ।  महोत्तरीको जलेश्वर नगरपालिका-१ स्थित बरूण सरोवरको दृश्य। तस्वीर: सञ्जीतकुमार मण्डल/रासस
आजका तस्बिर- माघ २४
बारेकोट गाउँपालिका–२ स्थित रोकाय गाउँ ।  जाजरकोटको बारेकोट गाउँपालिका–२ रोकाय गाउँ र वडा नम्बर ५ को नायकवाडा आसपासको क्षेत्रमा हिमपातपछि देखिएको दृश्य। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- माघ २४
धौलागिरि हिमाल ।  टोड्के धौलागिरि पानोरमा पदमार्गले समेटिएको म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट देखिएको धौलागिरि हिमालको मनोरम दृष्य। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- माघ २४
दूधकुण्ड पोखरी ।  सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१ मा अवस्थित दूधकुण्ड पोखरी। पूर्वी नेपालकै धार्मिक तथा पर्यटकीय हिसाबले निक्कै प्रख्यात यो पोखरी समुन्द्री सतहबाट चार हजार ५३१ मिटरको उचाइमा छ। तस्बिर: तस्बिर: सुवास दर्नाल/रासस
प्रतिक्रिया दिनुहोस्