आजका तस्बिर: माघ २८
आजका तस्बिर: माघ २८
घाममा पढाइ ।  आइतबार बिहान काठमाडौंमा घाममा बसेर पत्रिका पढ्दै एक पुरूष। तस्बिर: नारायण महर्जन/सेतोपाटी
आजका तस्बिर: माघ २८
पैदल यात्रा ।  अभियन्ता ईः ले सडक व्यवसायी गरिब तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमजीवीको समस्या सरकारलाई सुनाउन सुरू गरेको ९ दिने पैदल यात्रा। तस्बिरः भुवन पाण्डे
आजका तस्बिर: माघ २८
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक ।  काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरू। तस्बिर नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर: माघ २८
आगलागी हुँदा जलेका पैसाहरू! ।  काठमाडौंको बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी हुँदा पैसा पनि जलेको छ। प्रहरी वृत्त बानेश्वरका डिएसपी शिवराज बुढाथोकीका अनुसार एक सय, पाँच सय र हजार रुपैयाँका नोट जलेको अवस्थामा फेला परेको छ। तस्बिरहरूः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: माघ २८
नवनिर्मित भवन ।  त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको बल्खुस्थित नवनिर्मित भवन। अबदेखि यसै भवनमा विभागका सबै कार्यक्रम सञ्चालन हुनेछन्। तस्बिर: प्रकाश सिलवाल/रासस
प्रतिक्रिया दिनुहोस्