आजका तस्बिर: फागुन ६
आजका तस्बिर: फागुन ६
सहकारी विभागमा सहकारी पीडित ।  आइतबार सहकारी विभागमा धर्ना दिन पुगेका सहकारी पीडितहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: फागुन ६
निर्माणाधीन फास्ट ट्र्याक ।  आकाशबाट देखिएको काठमाडौं–तराई फास्ट ट्र्याकको निर्माणकार्य। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: फागुन ६
हिउँ बिनाको कोङ्दे हिमाल ।  सोलुखुम्बुको लुक्लाबाट देखिएको कोङ्दे हिमाल। यस वर्ष जलवायु परिवर्तनको असरले गर्दा हिमपात नहुदा कालो बन्दै गएको कोङ्दे हिमाल। तस्बिर : सुवास दर्नाल/रासस
आजका तस्बिर: फागुन ६
छन्त्याल गाउँ मल्कबाङ ।  छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको म्याग्दीको धवलागिरि गाउँपालिका–५ मा अवस्थित मल्कबाङ गाउँ । तस्बिर : कमल खत्री/रासस
आजका तस्बिर: फागुन ६
सडक किनारामा फुलेका फूल ।  दाङको घोराही उपमहानगरपालिका–१७ स्थित बर्गद्दीदेखि ओखरासम्मको करिब डेढ किलोमिटर सडकको दुवै छेउमा फुलेका फूलका बोटहरू। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्