आजका तस्बिर- फागुन ९
आजका तस्बिर- फागुन ९
सडक बत्ति जडान गरिँदै ।  काठमाडौंको बबरमहलमा सडक बत्ति जडान गर्दै कामदारहरु। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी
आजका तस्बिर- फागुन ९
तनाव व्यवस्थापन प्रशिक्षणमा सहभागी सुरक्षाकर्मी ।  तनाव व्यवस्थापन गर्दै कार्यक्षेत्रमा गरिने कामबाट आनन्दसँगै खुुसी प्राप्त गर्ने वातावरण निर्माण गर्न खुसी विज्ञान सम्बन्धि प्रशिक्षणमा सहभागी भोजपुरका सुरक्षाकर्मी। तस्बिर : युवराज विष्ट भोजपुर/रासस
प्रतिक्रिया दिनुहोस्