आजका तस्बिर- फागुन १२
आजका तस्बिर- फागुन १२
सामान बोकेर मालिकाधुरीतर्फ जाँदै भरिया ।  म्याग्दीको पर्यटकीयस्थल टोड्केबाट मालिकाधुरीतर्फ जाँदै गरेका पर्यटक र पर्यटकका सामान बोकेका भरिया। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- फागुन १२
रामीडाँडा गाउँ ।  बारेकोट गाउँपालिका–१ रामीडाँडास्थित गाउँ। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- फागुन १२
हिउँमा खेल्दै बालबालिका ।  मनाङ हिमपातपछि सेताम्य भएको चामे गाउँपालिका– १ तिमाङमाका बालबालिका हिउँमा खेल्दै गरेको दृश्य। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- फागुन १२
बुद्धको मूर्ति ।  काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थलीमा रहेको बुद्धको प्रतिमा। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- फागुन १२
सदरमुकाम घोराही बजार ।  ड्रोन क्यामराबाट खिचिएको दाङ जिल्लाको सदरमुकाम एवम् घोराही उपमहानगरपालिकाको केन्द्र घोराही बजार। तस्बिर: कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्