आजका तस्बिर- फागुन २१
आजका तस्बिर- फागुन २१
अस्थायी संरचनाबाट सेवा प्रवाह ।  जाजरकोट भूकम्पबाट जिल्ला प्रशासन कार्यालयको भवनमा क्षति भएपछि अस्थायी संरचनाबाट दैनिक सेवा प्रवाह गरिँदै। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- फागुन २१
हिउँले सेताम्मे नाम्चे ।  सोमबार बिहान हिउँले सेताम्मे देखिएको पर्यटकीय क्षेत्र नाम्चे बजार। तस्बिरः सुवास दर्नाल/रासस
आजका तस्बिर- फागुन २१
हिमपहिरो ।  हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ तलेखुस्थित सोमबार गएको हिमपहिरो । तस्बिर ः नवीन लामिछाने / रासस
आजका तस्बिर- फागुन २१
राष्ट्रिय सभामा नवनिर्वाचित १९ सांसदले लिए शपथ ।  राष्ट्रिय सभामा निर्वाचित १९ सांसदले आज शपथ लिएका छन्। नवनिर्वाचित सदस्यहरूलाई राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले शपथ गराएकी हुन्। तस्बिर: निशा भण्डारी/सेतोापटी
आजका तस्बिर- फागुन २१
नयाँ गठबन्धनका मन्त्रीहरूले लिए शपथ ।  नयाँ गठबन्धन दलहरूबाट तीन जना मन्त्रीले शपथ लिएका छन्। नेकपा (एमाले) बाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल (डिपी) ले शपथ लिएका हुन्। तस्बिर: सेतोपाटी
प्रतिक्रिया दिनुहोस्