आजका तस्बिर- फागुन २३
आजका तस्बिर- फागुन २३
धौलागिरि हिमाल ।  बागलुङ नगरपालिका–४ उपल्ला चौरबाट मंगलबार देखिएको धौलागिरि हिमालको दृश्य। तस्बिर: खेमराज गौतम/रासस
आजका तस्बिर- फागुन २३
कछुवा ।  दाङको घोराही उपमहानगरपालिका–१५ स्थित ॐ शिरडी साई मन्दिर परिसरमा रहेको कछुवा। कछुवा पानी र जमिन दुवै ठाउँंमा बस्न सक्ने जीव हो। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- फागुन २३
हिमपहिरो पन्छाउँदै एक्साभेटर ।  मनाङ ङिस्याङ गाउँपालिका-१ ढुकुरपोखरी नजिक गएको हिमपहिरोले सडक अवरूद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मनाङ र स्थानीयको पहलमा एक्साभेटर प्रयोग गरी हिउँ फालेर सडक खुलाउँदै। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- फागुन २३
मुस्ताङको रानीपौवा गाउँ ।  मुस्ताङको वारागुब मुक्तिक्षेत्र गाउँपालिकामा रहेको मुक्तिनाथ मन्दिर नजिकैको बस्ती रानीपौवा गाउँ, पृष्ठभूमिमा हिउँले छोपिएको पाखो र धवलागिरि हिमशृङ्खला। तस्बिरः सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्