आजका तस्बिर- फागुन २४
आजका तस्बिर- फागुन २४
हात मिलाउँदै ओली-देउवा ।  बिहीबार प्रतिनिधि सभा बैठकमा हात मिलाउँदै प्रमुख प्रतिपक्षी दलका एवं कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली हात मिलाउँदै। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- फागुन २४
खड्गभञ्याङको फाँट ।  नुवाकोटको विदुर नगरपालिका–३ खड्गभञ्याङस्थित कुमालटार आसपासको फाँट। कृषि उब्जनीको लागि जिल्लामा उर्भर मानिने यस फाँट हुँदै बगेको त्रिशूली नदीले यहाँको पर्यावरणमा थप मनोरम दिएको छ। तस्बिर: रामहरि न्यौपाने/रासस
आजका तस्बिर- फागुन २४
बाबा जलेश्वरनाथ मन्दिर ।  महोत्तरीको जलेश्वरमा अवस्थित बिहीबार महाशिवरात्रीका लागि सजाइएको बाबा जलेश्वरनाथको मन्दिर। तस्बिर:सञ्जीतकुमार मण्डल/रासस
आजका तस्बिर- फागुन २४
शिवरात्रीको उल्लास ।  शिवरात्रिको अघिल्लो दिन साँझ पशुपति मन्दिर परिसरमा साधु। शिवरात्रिको मेलाका लागि देशका विभिन्न स्थान तथा छिमेकी राष्ट्र भारतबाट पनि साधुहरू आउने गरेका छन्। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- फागुन २४
प्रदर्शन ।  श्रीमान न्यायाधीश भुवन गिरीले बलात्कार गरेको घटनामा न्याय नपाएको भन्दै माइतीघरमा आरती रावलको प्रदर्शन। तस्बिरः निशा भण्डारी/ सेतोपाटी
प्रतिक्रिया दिनुहोस्